हाम्रोबारेमा

www.alimiya.org.np अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको आधिकारिक वेबसाइट हो । हामीले लोककविका पुस्तक, रचना, गीतहरु, उहाँको बारेमा लेखिएका लेख, अनुसन्धान, पुस्तक आदि समेटेका छौं ।

लोककविको योगदानलाई चिरस्थायी बनाउन र नेपाली वाङ्मयको श्रीवृद्धिका लागि गठित अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले यसको सञ्चालन गरेको हो । हामी यहाँहरुका सल्लाह, सुझाव र रचनात्मक प्रतिक्रियाको अपेक्षा गर्दछौं ।