अन्तर्वार्ता : साहित्य दुःख, वेदना पोख्ने माध्यम हो

पोखराको सुन्दर प्राकृतिक नगरीका फुटपाथमा चुरा, पोते, सिन्दुरका पोकापन्तुरा बिच्छ्याएर काठको बाकसमा आफूलाई बिराजमान तुल्याएर चुरोटको धूँवासँग कल्पनामा अडेर गीत–कविता सोचिरहने लोककवि वा जनकविको नाम हो अली मियाँ । पोखरा नगरपालिकाको कुँडहर भन्ने ठाउँमा वि.सं. १९७० फागुन महिनामा जन्मनुभएका कवि अली मियाँका प्रकाशित कृतिहरुमा (१) विरक्त लहरी (२००६), (२) महेन्द्र लहरी (२००९), (३) पहाडको उद्गार (२०१३), (४) न्याउलीको पुकार (२०१०), […]

Learn More →