डा. जगमान आफ्नै गाउँमा पुरस्कृत

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई उनकै जन्मथलो यङ्जाकोटमा सम्मान गरिएको छ । लोक कवि अली मियाँको शतवार्षिकीको सन्दर्भमा नगद रू ५० हजार र सम्मानपत्रसहित अली मियाँ लोकवाङमय प्रतिष्ठानले उनलाई सम्मान गरेको हो । साहित्यकारहरु चेतन कार्की र प्रकाश सायमी, प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले उनलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मादी गाउँपालिका, हिमाली सांस्कृतिक परिवार लगायत स्थानीय […]

Learn More →

डा. एपिजे अब्दुल कलाम फाउन्डेसनका पदाधिकारी सम्मानित

खिमबहादुर गन्धर्वलाई हरिदेवी कोइराला संगीत सम्मान पुरस्कार पुराना गन्धर्ब गायक खिमबहादुर गन्धर्ब र डा. एपिजे अब्दुल कलाम पाउन्डेसनका ३ पदाधिकारी आइतबार एकसाथ सम्मानित भए । हरिदेवि कोइराला साहित्य संगीत सम्मान कोषले खिमबहादुरलाई हरिदेवी कोइराला संगीत सम्मान पुरस्कार २०७५ प्रदान गरेको हो । पुरस्कारको राशि १५ हजार नगद र ताम्रपत्र छ । नेपाली भाषाका लोककवि अली मियाँको स्मृतिमा गठन भएको अली […]

Learn More →

पहाड–मधेश दोस्ती

– चन्द्रकिशोर पहाड–मधेश सम्बन्ध भनेको राजा महाराजाहरूले बनाएको राज्य संरक्षित नभई आर्थिक–सामाजिक आवश्यकतासँग जोडिएर जनस्तरबाट निर्मित हो। मुस्लिम, पहाडी र मधेशीः अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष हनिफ मियाँ, पत्रकार पुण्य पौडेल र लेखक (दायाँबाट क्रमशः)। दक्षिणी सीमान्त शहरबाट पहाडको जीवन र पहाडी समुदायसँगको सम्बन्धबारे सोच्दा सँगै जोडिएर अरू थुप्रै पक्ष आउँछन्। नेपाली राष्ट्रिय जीवन बुझनका लागि पनि पहाड र […]

Learn More →

नेपाल–बंगलादेश मैत्री उत्सव पोखरामा

अली मियाँ लोकवाङ्मय प्रतिष्ठान, नेपाल र युवा पत्रकार एकता समाज बङ्गलादेशको संयुक्त आयोजनामा नेपाल बङ्गलादेश मैत्री उत्सव पोखरामा सम्पन्न भएको छ । अलीमियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmमको प्रमुख अतिथि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा थिए । कार्यव्रmमका प्रमुख अतिथि थापाले यस्ता कार्यव्रmमले दुई देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण योगदान हुने र एक […]

Learn More →

अमेरिकी आनालाई अली मियाँ पुरस्कार

नेपाली लोक संस्कृतिको अध्ययन अनुसन्धान गरी यसको संरक्षण तथा उत्थानमा विशेष योगदान गरेवापत यस वर्षको अली मियाँ पुरस्कार अमेरिकाको होनोलुलु, हवाइनिवासी आना मेरी स्टरलाई प्रदान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखरा (कास्की)द्वारा लोककवि अली मियाँका नाममा स्थापित अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कार–२०७२ बाट यस पटक आना मेरी स्टरलाई सम्मानित गरिन लागेको प्रतिष्ठानका सचिव पदमराज ढकालले जनाएका छन् […]

Learn More →

हेमराज स्मृति पुरस्कार अली मियाँलाई प्रदान

– पुरस्कार राशि १ लाख रुपैयाँ र ताम्रपत्र हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको नवौं स्मृति दिवसको अवसरमा शनिबार मियाँलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोककवि अली मियाँलाई प्रदान गरिएको छ । पहारीको […]

Learn More →