अलि मियाँ

अली मियाँलाई भेटेपिच्छे राजा वीरेन्द्रले सोध्ने गर्थे, “फेरि बिहे गर्नुभयो कि !” अनि त्यसै बेला रानी ऐर्श्वर्य बोल्थिन्, “बच्चाबच्ची हुर्किसके होलान् नि !” अली मियाँका जेठा छोरा हनिफ मियाँका अनुसार अली मियाँले औपचारिक रुपमा पाँच जनासँग मात्र बिहे गरे अनि ५ छोरा र ९ छोरी गरी चौध जना सन्तान पाए । तर उनको जीवनको उत्तरार्ध पाँच जोईको पोइ कुना पसी रोई […]

Learn More →

सम्झनामा लोककवि अली मियाँ

तुलसी प्रवास मेरो माया फिँजाउँ भनेसंसारभरि पुग्छमेरो आँसु पोखौँ भनेसगरमाथा डुब्छछाती खोली देखाउँ भनेमाछापुच्छ्रे झुक्छमनको तीर्खा मेटौँ भनेफेवाताल सुक्छ।-लोककवि अली मियाँयसैगरी पोखरेली वनपाखामा गुञ्जन्थे कुनैबेलाअली मियाँका आवाजहृरू। आज त्यो आवाज हामीसँग छैन तर पनि उनको सम्झनामा यहाँको वाङ्मय जगत नतमस्तक छ। उनै कालजयी स्रष्टाको स्मृतिमा पोखरा समय समयमा झुम्ने गर्दछ।विश्वका सुन्दरतम स्थानहृरूको गणना गर्ने हो भने पोखरा पनि एउटा पर्दछ […]

Learn More →

सम्झनामा लोककवि अली मियाँ

सम्झनामा लोककवि अली मियाँ – तुलसी प्रवास मेरो माया फिँजाउँ भने संसारभरि पुग्छ मेरो आँसु पोखौँ भने सगरमाथा डुब्छ छाती खोली देखाउँ भने माछापुच्छ«े झुक्छ मनको तीर्खा मेटौँ भने फेवाताल सुक्छ । –लोककवि अली मियाँ यसैगरी पोखरेली वनपाखामा गुञ्जन्थे कुनैबेलाअली मियाँका आवाजह्रू । आज त्यो आवाज हामीसँग छैन तर पनि उनको सम्झनामा यहाँको वाङ्मय जगत नतमस्तक छ । उनै कालजयी […]

Learn More →

अमेरिकामा अलि मियाँ

मुस्लिम समुदायका भएर पनि लोककवि अलि मियाँले जीवनभर नेपाली लोक वाङ्मयको सेवा गरिरहे। गाउँ–गाउँ पुगेर नेपाली लोकगीत खोजी गरे, तिनलाई बटुलेर किताब ल्याए, आफैं गाएर एल्बममा सुरक्षित पारे। आठ वर्षअघि उनको निधन भएयता पुत्र हनिफ मियाँ बुबाका ‘कीर्ति फैलाउन’ कम्मर कसेर लागिपरेका छन्। पोखरामा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान स्थापना गरी नेपाली लोकगीत/संगीत प्रवद्र्धनमा लागि परेका ६८ वर्षीय हनिफ बुबा […]

Learn More →

अलिमिया खण्डकाव्यमा अलि मियाको खोजी

– प्रा. डा. कपिल लामिछाने १. विषयप्रवेश साहित्यसर्जक माधव वियोगीका अनेक सुकार्यमध्ये जीवित स्रष्टालाई काव्यनायक बनाएर खण्डकाव्य र महाकाव्यको रचना गर्नु पनि एक हो । यस सुकार्यको थालनी उनले अलिमियाँ (२०५९) खण्डकाव्यबाट गरेका हुन् । यसपछि उनले छन्दशिरोमणि (२०६०), धर्मराज (२०६०), जगदम्बा (२०६०), जुरेली (२०६३) र पुष्पलता (२०६४) जस्ता महाकाव्यको रचना गरेका छन् । यी महाकाव्यहरूको रचना गर्नु अघि वियोगीले […]

Learn More →

कवि अली मियाँ (गीत)

लेख्छन् गीत झुपडीमा पिउँदै कालो चिया विरह र वेदनाका कवि अलिमियाँ । सुन्छौं हामी जब उनको अश्रुपूर्ण गाथा धुरु–धुरु रुन थाल्छ मनको सगरमाथा यो मन हुन्छ आकुल–व्याकुल छाती छिया छिया मन फकाउन सिपालु छन् कवि अलिमियाँ । गोल सिमल र न्याउली चरी गाउँछन् यिनीसित खेतालाले पनि बुझ्छन् यीनका सरल गीत कलम सधैं चलाई राख्छन् पर्न दिन्नन् खिया सिर्जनाका तपस्वी हुन् […]

Learn More →